अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काेशी प्रदेश एमाले संसदीय दलको बैठक बस्दै

काेशी प्रदेश एमाले संसदीय दलको बैठक बस्दै


विराटनगर-नेकपा एमाले कोशी प्रदेश संसदीय दलको बैठक अहिले ३ बजेलाई बोलाइएको छ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि भोलि कोशी प्रदेश सभाको तेस्रो अधिवेशन भोलि आव्हान गरिएको छ।

अधिवेशन सुरु हुनुभन्दा अगाडि पार्टीको साझा धारणा बनाउन संसदीय दलको बैठक बोलाइएको एमाले संसदीय दलका प्रमुख सचेतक रेवती रमण भण्डारीले बताउनु भयो।