अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै

बजेट पारित गर्न संसदमा मत विभाजन हुँदै


काठमाडौं-प्रतिनिधि सभामा बजेट पारित गर्नको लागि मतविभाजन हुने भएको छ।

बजेट पारित घोषणामा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले असहमति जनाएपछि मत विभाजन हुने भएको हो ।

बजेटमा विपक्षमा रहेको सांसदहरु धेरै रहेको भन्दै एमालेका सचेतक महेश बर्तौँलाले नियमापत्ति जनाएपछि मत विभाजन हुने भएको हो ।