अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 अध्यक्ष ओलीद्वारा मदन स्मृति चौतारी उद्घाटन तथा वृक्षारोपण, तस्बिरहरू

 अध्यक्ष ओलीद्वारा मदन स्मृति चौतारी उद्घाटन तथा वृक्षारोपण, तस्बिरहरू


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन स्मृति चौतारीको उद्घाटन तथा वृक्षारोपण गर्नुभएको छ । मदन भण्डारीको  ७२ औँ जन्मजयन्तीको अवसरमा अध्यक्ष ओलीले आज मदन स्मृति चौतारी उद्घाटन तथा वृक्षारोपण गर्नुभएको हो । एमालेले आज विभिन्न कार्यक्रम गरेर मदन भण्डारीको जन्मजयन्ती मनाउँदैछ ।