अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशसभा बैठक सुरू

कोशी प्रदेशसभा बैठक सुरू

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत लिनुहुँदै


विराटनगर-कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सुरू भएको छ।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची छ। सरकारमा रहेका माओवादी र जसपाले समर्थन फिर्ता लिसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।

९२ सांसद रहेको कोशी सांसदमा बहुमतका लागि ४७ सांसद चाहिन्छ। सत्तारुढ घटक एमाले र राप्रपासँग ४६ सांसद छन्।

नेपाली कांग्रेसका २९, नेकपा माओवादीका (सभामुखसहित) १३, नेकपा एसका ४ र जसपाका १ गरी विपक्षी गठबन्धनसँग ४७ सांसद छन्।