अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मैले विश्वासको मत नपाउँदा कोशीमा मध्यावधि चुनाव हुन्छ : हिक्मत कार्की

मैले विश्वासको मत नपाउँदा कोशीमा मध्यावधि चुनाव हुन्छ : हिक्मत कार्की


विराटनगर -कोशी प्रदेशका मुख्यमन्त्री आफूले विश्वासको मत नपाउने हो भने कोशी प्रदेश मध्यावधीमा जाने बताउनुभएको छ ।
विश्वासको मत माग्दै आज कोशी प्रदेशसभाको बैठकमा मन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । मन्त्री कार्कीले आफू सर्वदलीय सरकार बनाउनका लागि पनि तयार रहेको बताउनुभएको छ । कार्कीले आफूले छोडेपछि अर्का सरकार बन्न सक्ने स्थिती नभएको बताउनुभयो । कार्कीले के हामीहरु मध्यावधीमा जान तयार हो त ?भनी सोध्नु भएको छ । सरकार बारम्बार फेरिरहँदा संघीयताप्रति मानिसको दृष्टिकोण नकारात्मक हुने बताउनुभयो ।