अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीलाई जुटेन विश्वासको मत,विपक्षी गठबन्धन झन् कमजोर

कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मत कार्कीलाई जुटेन विश्वासको मत,विपक्षी गठबन्धन झन् कमजोर


विराटनगर -कोशी प्रदेश सभामा मुख्यमन्त्री हिक्मत कार्की अल्पमतमा पर्नु भएको छ ।
आज प्रदेशसभामा भएको मतदानमा कार्कीको पक्षमा ४६ र विपक्षमा ४३ मत खसेको छ । ९४ सदस्यीय प्रदेशसभामा ८९ जना साँसद मात्र उपस्थित भएका थिए ।

जनता समाजवादी पार्टी जसपाकी प्रदेशसभा सदस्य निर्मला लिम्बुसँगै प्रतिपक्षी दलका अरू दुई सांसद अनुपस्थित रहे । जसपाले यसअघि नै तटस्थ बस्ने निर्णय गरेको थियो ।