अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पहिचानवादीले बिर्तामोड नपाको बोर्डमा ‘कोशी’ मेटाएर ‘१ नम्बर’ प्रदेश लेखे

पहिचानवादीले बिर्तामोड नपाको बोर्डमा ‘कोशी’ मेटाएर ‘१ नम्बर’ प्रदेश लेखे


बिर्तामोड-पहिचानवादीहरुले बिर्तामोड नगरपालिकाको साइन बोर्डमा लेखिएको ‘कोशी प्रदेश’ मेटाएर ‘१ नम्बर’ लेखेका छन् ।कोशी लेखिएको ठाउँमा कालो रंगले पोतेर १ नं. प्रदेश लेखेका हुन्।

कालो झण्डासहित आज बिहान १० बजे आएको एउटा समूहले बोर्डमा रहेको कोशी प्रदेश मेटाएरका हुन् । सो समूहले बिर्तामोडका वडा कार्यालयहरुमा पनि प्रदेशको नाम मेटाएर १ नं. प्रदेश लेखेको जनाइएको छ।