अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घट्यो सुनको मूल्य, चाँदीको स्थिर 

घट्यो सुनको मूल्य, चाँदीको स्थिर 


काठमाडौँ-नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले  घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजारमा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य आज १ हजार ३७० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा स्थिर रहेको हो ।