अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले संसदीय दलको बैठक शुरू

एमाले संसदीय दलको बैठक शुरू


काठमाडौँ- नेकपा एमाले संसदीय दलको बैठक शुरू भएको छ।

बुधबार प्रतिनिधिसभाको बैठक बस्नुअघि एमाले संसदीय दलको बैठक बसेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटक-पटक दिल्ली गएको भन्ने अभिव्यक्तिबारे आपत्ति जनाउँदै बैठक बोलाएको हो। सो अभिव्यक्तिलाई लिएर विरोध जनाउन एमालेले संसदीय दल बैठक बाेलाएको एमालेले जनाएकाे छ ।