अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा लिए ग्रहण

कोशी प्रदेशका मुख्यमन्त्री थापाद्वारा लिए ग्रहण


काठमाडौँ-कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । 

हिजो साँझ मुख्यमन्त्रीमा नियुक्त हुनुभएका थापाले आज प्रदेश प्रमुख पर्शराम खापुङसँग शपथ लिनुभएको हो ।

थापाले आजै सानो मन्त्रीमण्डल गठन पनि गर्नुभएको छ ।  कांग्रेसबाट प्रदीपकुमार सुनुवार र नेकपा (एकीकृत समाजवादी)बाट कमल प्रसाद जबेगुले पनि मन्त्रीको  शपथ लिनुभएको ।  

माओवादी केन्द्रबाट कसलाई मन्त्री बनाउने भन्ने टुङ्गो लागि नसकेको बताइएको छ ।