काठमाडौँ-आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ लाख ११ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो । चाँदी पनि हिजोकै मूल्य १३९५ रुपैयाँमा कारोबार भएको छ ।





प्रतिक्रिया