अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक शुरू

प्रतिनिधिसभा बैठक शुरू


काठमाडौँ -प्रतिनिधिसभा बैठक सुरु भएको छ। दिउँसो ३ बजेका लागि तय भएको बैठक १ घण्टा ढिला गरी सवा ४ बजे सुरु भएको हो ।

तीन दलबीच भएको सहमतिअनुसार एमालेले संसद अवरोध नगर्ने र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिको आत्मालोचनासहित सम्बोधन गर्ने सहमति भएको छ।  

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्न समय दिनु भएको छ ।