अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हेलिकप्टर दुर्घटनाको छानविन गर्न एमालेको माग

हेलिकप्टर दुर्घटनाको छानविन गर्न एमालेको माग


काठमाडौ- नेकपा एमालेले सोलुखुम्बूमा भएको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकार समक्ष माग गरेको छ । अविलम्ब दुर्घटनाको कारण पत्ता लगाउन घटनाको गम्भिर छानविनका लागि एमालेले माग गरेको हो ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता देवेन्द्र दाहालले सोा घटनाको छाविनका लागि माग गरेका हुन् । घटना निधन भएकाहरु प््रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घटनाको गम्भिर छानविन गरि मृतकका परिवारलाई राहत उपलव्ध गराउन समेत माग गरेका हुन् ।
मंगलबार सोलुुखुम्बूमा मनाङ् एयरको हेलिकप्टर दुर्घटना हुँदा चालक चेतबहादुर गुरुङ् र ५ जना मेक्सिकन यात्रुको निधन भएको छ ।