अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री पत्नी सीता दाहालको अवस्था गम्भीर

प्रधानमन्त्री पत्नी सीता दाहालको अवस्था गम्भीर


काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको अवस्था गम्भीर रहेको छ । दाहालको अवस्था गम्भीरपछि उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा लगिएको छ ।

अस्पतालले अहिले बिहान साढे ९ बजे पत्रकार सम्मेलन गरेर उहाँको स्वास्थ्यका बारेमा आधिकारिक जानकारी गराउने छ ।