अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

सीता दाहालको निधन भएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित


काठमाडौँ-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ ।  

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ः०० बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित भएको हो ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले बैठक स्थगित भएको जानकारी दिनुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक स्थगित भएको बताइएको छ ।