अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


काठमाडौँ-नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ११ जार ६०० रुपैयाँमा कारोबार भइरहेको हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको छ । 

महासंघले बुधबार चाँदीको मूल्य पनि सामान्य बढेर कारोबार भएको जनाएको छ । आज चाँदी १४ सय रुपैयाँमा कारोबार भएको हो ।