अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको सचिवालय बैठक असार ३० गते

नेकपा एमालेको सचिवालय बैठक असार ३० गते


काठमाडौं – पार्टी नेताहरुलाई फरक भूगोलको जिम्मेवारी तोकेको करिब एक महिनापछि नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
आज अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षहरुसँगको छलफलपछि असार ३० गतेका लागि बैठक बोलाउन निर्देशन दिनुभएको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।

बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा असार ३० गते बस्ने भएको छ ।

बैठकमा पार्टीको आन्तरिक जीवन, कार्यविभाजनअनुसार पार्टीको कामको मूल्यांकन, देशको पछिल्लो राजनीतिक घटनाक्रम,विभागहरुलाई पूर्णत दिने लगायत विषयमा छलफल हुने बताइएको छ ।