अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनमोहन कार्डियोका फार्मेसी इन्चार्ज पोखरेल झुण्डिएको अवस्थामा भेटिए

मनमोहन कार्डियोका फार्मेसी इन्चार्ज पोखरेल झुण्डिएको अवस्थामा भेटिए


काठमाडौँ-त्रिभुवन विश्वविद्यालयको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका फार्मेसी इन्चार्ज झुण्डिएको अवस्थामा भेटिएका छन् । 

अस्पतालको फार्मेसी इन्चार्ज अमृत पोखरेल आज बिहान झुण्डिएको अवस्थामा भेटिएका हुन् । उनी अस्पतालको स्टोरमा झुण्डिएको अवस्थामा भेटिएको बताइएको छ ।  

प्रहरीले घटनास्थल नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । घटनाको विषयमा केही पुष्टि नभएको प्रहरीले जनाएको छ ।