अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सचिवालय बैठक च्यासलमा

एमाले सचिवालय बैठक च्यासलमा


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरू भएकाे छ। पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्न च्यासलस्थित पार्टी मुख्यालयमा बैठक बसिरहेको छ।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्यांकन, पार्टी स्कुल विभाग तथा पार्टी प्रचार र जनसंगठनको कामको अवस्थाबारे छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनु भयो।

बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई दिन पार्टी उपाध्यक्षहरूसँग छलफल गर्नु भयो।