अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित

रास्वपा र राप्रपाको अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित


काठमाडौं-प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अवरोधपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित भएको हो।