अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज दुई संसदीय समितिको बैठक बस्दै

आज दुई संसदीय समितिको बैठक बस्दै


काठमाडौँ-आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । 

जस अन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । त्यस्तै राष्ट्रिय सरोकार समितिको बैठक पनि आज नै बस्नेछ । 

बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा हलमा बस्नेछन् । 

आजको बैठकमा महिला समितिमा सिड कमिटीको सम्बन्धमा पूर्व उपसभामुख तथा पूर्व प्रतिनिधि सभा सदस्य पुष्पा भुसाल को प्रस्तुति सम्बन्धमा छलफल हुनेछ भने सरोकार समितिमा समितिगत विषयमा छलफल हुनेछ ।