अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य स्थिर

आज सुनचाँदीको मूल्य स्थिर


काठमाडौँ-नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो सुनको मूल्य प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँ कायम भएको छ।

हिजो प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज स्थिर रहेर सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।