अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुको सदस्यता नवीकरण तथा वितरण अभियान

अनेरास्ववियुको सदस्यता नवीकरण तथा वितरण अभियान


काठमाडाैं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गरेकाे छ।

आज अनेरास्ववियुका केन्द्रिय अध्यक्ष समिक बडालले रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) का अध्यक्ष लाेकेश खड्कालाई सदस्यता ठेली हस्तान्तरण गर्दै देशभरका क्याम्पसमा सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्नुभएकाे हाे। 

साउन १० गते सम्म चल्ने याे अभियान आरआर क्याम्पस सँगै देशभरका क्याम्पसहरुमा एक साथ सुरुवात गरिएको अनेरास्ववियुजे जनाएको छ ।