अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकियो

कांग्रेस केन्द्रीय कार्यसमितिको आजको बैठक सकियो

भोलि ११ बजे पुनः बस्ने


काठमाडौं-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठक भोलि (बुधबार)सम्मका लागि स्थगित भएको छ। ११ महिनापछि मंगलबारबाट केन्द्रीय कार्यसमिति बैठक बसेको हो। 

आजको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू आनन्द ढुंगाना, रमेश लेखक, गोपालमान श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नु भएको थियो।