अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शिवखोला पुलबाट ट्रक खस्यो

शिवखोला पुलबाट ट्रक खस्यो


काठमाडौँ-पूर्व-पश्चिम राजमार्ग अन्तर्गत शिवखोला पुलबाट ट्रक खसेको छ । 

बाँके र दाङको सिमानामा पर्ने शिवखोला पुलबाट आज बिहान ४:३० बजे ट्रक खसेको हो । 

भैरहवाबाट नेपालगञ्ज जाँदै गरेको लु१ख ८६०९ नम्बरको ट्रक पुलबाट खोलामा खसेको प्रहरीले जनाएको छ ।