अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा कार्यवहाक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेल 

एमालेमा कार्यवहाक अध्यक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेल 

संसदीय दलको नेताको जिम्मेवारी सुवास नेम्वाङलाई


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवहाक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई दिनुभएको छ ।  यस्तै उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टी संसदीय दलको नेताको जिम्मेवारी दिनुभएको हो ।  

अध्यक्ष ओली कम्बोडिया प्रस्थान गर्नु अघि पार्टीको कार्यवहाक अध्यक्षमा पोखरेल  र संसदीय दलको कार्यावाहक नेताको जिम्मेवारी नेम्वाङलाई दिनुभएको छ । 

एमाले केन्द्रीय कार्यालयका अनुसार साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ लाग्नुभएको हो । उहाँ साउन ८ गते स्वदेश फर्किने कार्यक्रम छ ।