अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी 


काठमाडौँ-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । आज बिहान बालुवाटारमा बैठक जारी रहेको हो ।

बैठकमा सरकारका नियमित काम कारबाहीका विषयमा केन्द्रित रहेर छलफल जारी रहेको जनाइएको छ । प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएपछि गत बुधबारयता मन्त्रिपरिषद्को बैठक बस्नको थिएन । 

हिजो प्रधानमन्त्री निवास बालुवाटारमा श्रद्धाञ्जली सभा आयोजना गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजबाट नियमित काममा फर्किनुभएको छ ।