अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य बढ्यो

आज सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ–नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज  सुनको मूल्य प्रतितोला छ सय रुपैयाँ बढेको हो । 

आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

यस्तै आज चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ९० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।