अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस  

तस्बिरमा हेर्नुहोस् नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृति दिवस  


काठमाडौँ-नेकपा एमालेले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस मनाएको छ । एमालेले पुष्पलाल स्मृति दिवस उहाँको जन्मस्थल रामेछापमा विभिन्न कार्यक्रम गरी मनाउँदै छ ।

उक्त कार्यक्रममा पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरु सहभागी हुनुभएको छ । सो अवसरमा महासचिव पोखरेलसहितका नेताहरुले वृक्ष रोपण गर्नुभएको छ ।