अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड नेपालीका लागि होइन विदेशीका लागि कम्फरटेवल: महासचिव पोखरेल

प्रचण्ड नेपालीका लागि होइन विदेशीका लागि कम्फरटेवल: महासचिव पोखरेल


रामेछाप-नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री प्रचण्ड नेपाली जनताका लागि होइन विदेशीका लागि कम्फरटेवल भएको बताउनु भएको छ।

रामेछापको मन्थलीमा आयोजित ४५औं स्मृति दिवशका अवसरमा आयोजतित कार्यक्रममा बोल्दै पोखरेलले कम्युनिष्टका नाममा प्रचण्ड वा माधव नेपालबाट देश र पार्टीलाई कुनै फाइदा नहुने बताउनुभयो।

महासचिव पोखरेलले एमालेका विरुद्ध सबै पार्टी एकातिर भएर एक्ल्याउन ख‍ोजेको बताउनु भएको छ।

तर एमाले बाहेक अरु पार्टीले देशको हित नगर्ने र उनीहरुमा जनताको सेवा गर्ने कुनै भिजन नभएको पोखरेलको भनाइ छ।