अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्बिरमा हेर्नुहोस् अध्यक्ष ओलीको कम्बोडियामा शीर्ष नेताहरुसँगको भेटवार्ता

तस्बिरमा हेर्नुहोस् अध्यक्ष ओलीको कम्बोडियामा शीर्ष नेताहरुसँगको भेटवार्ता


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्बोडियामा विभिन्न देशका शीर्ष नेताहरुसँग भेटवार्ता गर्नुभएको छ ।

कम्बोडियाको सातौं राष्ट्रिय व्यवस्थापिकाको आम निर्वाचनको पर्यवेक्षणमा जानुभएका अध्यक्ष ओलीले श्रीलङ्का र नाइजेरियाकाका  पूर्वराष्ट्रपतिहरुसँग भेटवार्ता गर्नुभएको हो । 

अध्यक्ष ओलीले श्रीलङ्काका पूर्वराष्ट्रपति  मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग आइतबार साँझ कम्बोडियामा द्विपक्षीय भेटवार्ता गर्नुभएको हो ।