अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओली र चिनियाँ नेता च्युनबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल 

अध्यक्ष ओली र चिनियाँ नेता च्युनबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल 


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग  नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनको टोलीले भेटवार्ता गरेको छ । 

आज एमाले केन्द्रीय पार्टी कार्यालय च्यासलमा उहाँहरुबीच भेटवार्ता भएको हो । 

भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।