अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओली र चिनियाँ नेता च्युनबीच भेटवार्ता (तस्वीरहरू)

अध्यक्ष ओली र चिनियाँ नेता च्युनबीच भेटवार्ता (तस्वीरहरू)


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्यूरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युयान च्या च्युनको टोलीले भेटवार्ता गरेको छ। 

आज एमाले केन्द्रीय पार्टी कार्यालय ललितपुर च्यासलमा उहाँहरुबीच भेटवार्ता भएको हो। 

भेटमा द्विपक्षीय सम्बन्ध, आर्थिक, व्यापारिक, राजनीतिक विषयमा छलफल भएको बताइएको छ।