अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्तारूढ दल कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

सत्तारूढ दल कांग्रेस सांसदले मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा


काठमाडौं-सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नु भएको छ।

बुधबार संसद बैठकमा बोल्दै उहाँले सय किलो सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गर्नु भएको हो । उहाँले भन्नुभयो, ‘कि मुख्य नाइके पक्रिनुपर्यो, होइन भने मुख्य नाइके पत्ता नलागेसम्म प्रजातान्त्रिक व्यवस्थालाई स्वीकार गर्नुपर्छ ।’