अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निमावि तह शिक्षक लाइसेन्सको दरखास्त आह्वान

निमावि तह शिक्षक लाइसेन्सको दरखास्त आह्वान


काठमाडौँ-निम्न माध्यमिक तह शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) को विज्ञापन खुलेको छ । 

शिक्षक सेवा आयोगको साउन १० गतेको निर्णयअनुसार आजबाट दरखास्त आह्वान भएको हो । 

आयोगको पोर्टलबाट दरखास्त दिन सकिने  जनाइएको छ ।