काठमाडौँ-झापाका विभिन्न स्थानमा गएरातिदेखि भारी वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाका अनुसार झापाको दमक, उर्लावारी, शनिश्चरे, चन्द्रगडी आसपासका क्षेत्रमा भारी वर्षा भइरहेको हो ।
जसले गर्दा विरिङ, रतुवालगायत साना खोलामा आकस्मिक बाढी आउनसक्ने जोखिम रहेको जनाइएको छ । बाढीबाट उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।







प्रतिक्रिया