अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव पोख्रेलका आजका तीन कार्यक्रम

एमाले महासचिव पोख्रेलका आजका तीन कार्यक्रम


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोख्रेल आज भक्तपुर,काठमाडौं र बाँकेका तीनवटा कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ ।
महासचिव पोख्रेलले विबहान नगरकोटमा जारी सम्पर्क समन्वय कमिटीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । दिउसो सोह्रखुट्टेमा एमाले महानगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ । साँझ लुम्बिनी प्रदेश कमिटीले आयोजना गरेको जनप्रतिनिधीलाई प्रशिक्षण दिने कार्यक्रममा सहभागी हुन पुग्ने कार्यक्रम रहेको महासचिवका स्वकीय सचिव सरोज रेग्मीले जानकारी दिनुभयो । अध्यक्ष केपी शर्मा ओलीले आज विहान ११ बजे उद्ध्घाटन गर्ने सो कार्यक्रमको समापन महासचिव पोख्रेलले गर्ने कार्यक्रम छ ।