अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनचाँदीको मूल्य बढ्यो 

आज सुनचाँदीको मूल्य बढ्यो 


काठमाडौँ–आज नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज प्रतितोला १४ सय ५५ रुपैयाँमा किनबेच भइरहेको छ ।