अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामाजिक सुरक्षा कोषद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

सामाजिक सुरक्षा कोषद्वारा कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान


काठमाडौँ-सामाजिक सुरक्षा कोषले कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको छ । सामाजिक सुरक्षा कोषमा रिक्त रहेको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो । 

शैक्षिक योग्यता र अनुभव भएका इच्छुक योग्य नेपाली नागरिकले सूचना प्रकाशन भएको २१ दिनभित्र सामाजिक सुरक्षा कोषको केन्द्रीय कार्यालय बबरमहलमा निवेदन दिनसक्ने जनाएको छ ।