अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष ओलीसँग विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दै 

एमाले अध्यक्ष ओलीसँग विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दै 


काठमाडौँ–’बासँग विद्यार्थी’ कार्यक्रम हुने भएको छ । भदौ २८ गते विद्यार्थीहरूले ‘बासँग विद्यार्थी’ कार्यक्रम गर्न लागेका हुन् । 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्यार्थीहरूले यो कार्यक्रम गर्ने लागेको उहाँले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

अध्यक्ष ओलीले लेख्नुभएको छ,’हिजो एक टक सोका लागि बनेर नानीबाबुहरू आएका थिए । उनीहरूका नयाँ-नयाँ कुरा सुनाए, मलाई प्रश्न गरे । भिडियो बनाएर टिकटकमा पनि पोस्ट गरेछन् । भन्दै थिए-‘बासँग विद्यार्थी’ कार्यक्रम गर्दैछौं । रमाइलो भयो, खुसी लाग्यो ।’