अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी केन्द्रीय समिति बैठक सुरू

माओवादी केन्द्रीय समिति बैठक सुरू


काठमाडौँ-नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सुरू भएको छ।

बुधबार दिउँसो राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय समिति बैठक सुरू भएको हो।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरिरहनु भएको छ। बैठकमा केन्द्रीय सदस्यहरूलाई धारणा राख्न समय दिने तयारी छ।