अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मा‌ओवादीका केन्द्रीय सदस्यसहित तीन जना एमालेमा प्रवेश

मा‌ओवादीका केन्द्रीय सदस्यसहित तीन जना एमालेमा प्रवेश


काठमाडौं-नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई आफ्नो पार्टीमा स्वागत गर्नुभएको छ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा प्रवेश गर्नुभएको हो ।