अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका ७५ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण

दमकका ७५ जना विद्यार्थीलाई छात्रबृत्ति वितरण


दमक-दमक नगरपालिकाले दमकमा ७५ जना विप्पन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको छ।

आज दमक नगरपालिकामा औपचारिक कार्यक्रमको आयोजना गरि विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख सोम प्रसाद गुरागाईले जानकारी दिनु भयो ।

दमक नगरपालिकाको नगर सभाको हलमा सम्पन्न भएको कार्यक्रममा नगरका प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई, शिक्षा समिती अध्यक्ष कुवेर भट्टराई तथा अन्य विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।