अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा

सामान्य प्रशासन मन्त्रालयले गर्‍यो २४ उपसचिव र ११ शाखा अधिकृतको सरुवा


काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले २४ उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको हो । 

लामो समयदेखि काठमाडौँमा बस्दै आएका उहाँहरुलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको छ । निमित्तका भरमा चल्दै आएका मधेस प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको मन्त्रालयले जनाएको छ ।