काठमाडौँ-गाउँपालिका राष्ट्रिय महासंघ नेपालले ५ बुँदे भक्तपुर घोषणा जारी गरेको छ ।
यही साउन १९ र २० गते बसेको महासंघको बैठकले ५ बुँदे भक्तपुर घोषणा जारी गरेको हो ।
महासंघको चौथो बैठकले स्थानीय सरकार सञ्चालन र सरोकारका विषयमा १५ वटा निर्णय पनि गरेको छ ।
यस्ता छन् महासंघको ५ बुँदे भक्तपुर घोषणा:
प्रतिक्रिया