अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट

एमाले महासचिव र चिनियाँ प्रतिनिधिबीच भेट


काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलसँग चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनाको टोलीले भेट गरी रेलमार्गसँग सम्बन्धित विषयमा छलफल गरेको छ।
आज पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा भएको भेटमा महासचिव पोखरेलसँग चिनियाँ टोलीले केरूङ-काठमाडौं-लुम्बिनी रेल मार्ग निर्माणबाट हुने आर्थिक, सामाजिक विकास र त्यस क्षेत्रको जनजीवनमा ल्याउने परिवर्तन लगायत विभिन्न पक्षहरूका बारेमा जिज्ञासा राखेको थियो।