अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले पार्टी कार्यालयमा पस्यो बाढी 

एमाले पार्टी कार्यालयमा पस्यो बाढी 


काठमाडौँ-नेकपा एमालेको पार्टी कार्यालयमा बाढी पसेको छ । मंगलबार बिहान मनोहरा नदीमा आएको बाढीले ललितपुरको च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेको हो । 

गएरातिदेखि आएको वर्षाले पार्टी कार्यालयमा क्षति पुर्‍याएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिनुभयो । 

गएरातिदेखि आएको भारी वर्षाले काठमाडौँ उपत्यकाका अधिकांश स्थान डुबानमा परेका छन् ।