अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधि सभा बैठक जारी

प्रतिनिधि सभा बैठक जारी


काठमाडौं-संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक जारी छ।

सांसदहरूले आफ्ना धारणा राखेपछि उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलेले उठेका प्रश्नको जवाफ दिने कार्यसूची छ।

सभामुख देवराज घिमिरेले बैठक सुरू भएको जानकारी गराउनेबित्तिकै प्रमुख प्रतिपक्षी नेकपा एमाले र प्रतिपक्षी रास्वपाका सांसद उठेका थिए। लगत्तै सभामुख घिमिरेले दलगत आधारमा आकस्मिक समयमा बोल्न पालो दिइने जानकारी गराउनु भयो। त्यसपछि एमालेका सांसद योगेश भट्टराईले बोल्नु भएको थियो। उहाँले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताउनु भयो।

सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न नेकपा एमालेले माग गर्दै आइरहेको छ।