अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कनकाईमा पानीमा डुवेर दुई बालबालिकाको मृत्यु

झापाको कनकाईमा पानीमा डुवेर दुई बालबालिकाको मृत्यु


बिर्तामोड-झापाको कनकाई–१ त्रिवेणी टोलमा आज अपरान्ह पानीमा डुवेर दुई बालबालिकाको मृत्यु भएको छ।

चार वर्षीया निशा भुजेल र अढाई वर्षीया अनमोल जोगीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो ।

नजिकैको बाघे खोलाले बनाएको खाल्डोमा जमेको पानीमा डुवेर उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरीक्षक अशोक कोइरालाले बताउनु भयो ।