अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल उत्पीडित जातीय मुक्ति समाज कर्णालीको अध्यक्षमा पर्वसिंह विश्वकर्मा निर्वाचित 

नेपाल उत्पीडित जातीय मुक्ति समाज कर्णालीको अध्यक्षमा पर्वसिंह विश्वकर्मा निर्वाचित 


काठमाडौँ–नेपाल उत्पीडित जातीय मुक्ति समाज कर्णालीको अध्यक्षमा पर्वसिंह विश्वकर्मा निर्वाचित हुनुभएको छ । प्रथम प्रदेश सम्मेलनबाट दैलेखको आठबीस नगरपालिका–१ का पूर्ववडाध्यक्ष तथा एमाले जिल्ला कमिटीका सदस्य पर्वसिंह विश्वकर्माको अध्यक्षमा ५१ सदस्यीय प्रदेश कमिटी निर्वाचित भएको हो । 

समाजको उपाध्यक्षमा धनबहादुर चुनारा र चन्द्रबहादुर विक निर्वाचित हुनुभएको छ । यस्तै सचिव बलबहादुर सार्की निर्वाचित हुँदा उपसचिवमा रामबहादुर नेपाली र  सीता बिक निर्वाचित हुनुभएको छ । समाजको कोषाध्यक्ष तृप्ती बिक निर्वाचित हुनुभएको छ ।